YouTube Link

यस्तो रह्यो नयाँ वर्ष २०८१ तपोवनमा (फोटो समाचार)

Facebook Link

नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते तपोवनमा ओशो महोत्सव भएको छ । ‘ओशो तपोवन जाऊँ, नयाँ वर्ष मनाऊँ’ भन्ने नाराका साथ महोत्सव सम्पन्न भएको छ । महोत्सवमा ओशो साहित्य प्रदर्शनीमा ओशोका पुस्तकहरू विशेष छुटमा उपलब्ध गराइएको थियो । त्यस्तै फुड फेस्टिवलको पनि आयोजना गरिएको थियो ।

प्रवेश नि:शुल्क रहेको उक्त महोत्सवमा वर्षको पहिलो दिन ध्यान गरेर बिताए बाँकीका दिनहरू ध्यानमय हुनेछन् भन्ने मान्यतालाई अङ्गीकार गर्दै ओशो तपोवनले वर्षको पहिलो दिन यस महोत्सवको आयोजना गर्ने गरेको हो । ओशोका ध्यान विधिहरू सरल हुने भएकाले पहिलोपटक ध्यानको स्वाद लिन चाहनेले पनि यस दिनलाई ध्यान सिक्ने अवसरको रूपमा लिन सकिन्छ ।

ओशो महोत्सव उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका थिए । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, गायक सत्यराज र स्वरुपराज आचार्यको प्रस्तुति रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...