YouTube Link

आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल

Facebook Link

 

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ को दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ । पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

 

विश्वकप खेलेकै खेलाडीसहित बलियो टोली लिएर नेपाल आएको नेदरल्यान्ड्स लिग-२ मा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट कोलिन एकरमेन, सकिब जुल्फिकर र लोगन भान बिक मात्र टोलीमा छैनन् । यता नेपाल भने पहिलो खेलमा हार बेहोरेसँगै केहि दबाबमा छ । नामिबियाविरुद्ध पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल १३२ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्र सिंह ऐरीको पुनरागमन हुने भएको छ ।

 

नेपाल र नेदरल्यान्ड्सले यसअघि ३ पटक ओडीआईमा एक अर्कासँग खेलेका छन् । दुई पटक न्युजिल्यान्डले सहज जित हासिल गर्दा नेपालले सन् २०१८ मा सिरिज बराबर गर्न १ रनको जित दर्ता गरेको थियो । नेपालको घरेलु मैदानमा नेदरल्यान्ड्स पहिलो पटक ओडीआई खेल्दैछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...