Texas College
YouTube Link

स्व. दालकुमारी सुनुवारको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो, तस्बीरमा अन्त्येष्टीका अन्तिम श्रद्धञ्जलिका झलकहरु

Facebook Link

 

काठमाडौं: संविधानसभा सदस्य तथा सुनुवार सेवा समाज संघीय समितिका सल्लाहकार एवं राप्रपा नेतृ स्व. दालकुमारी सुनुवारको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । स्व. सुनुवारको पार्थिव शरीरमा उनका ३ छोराले दागबत्ती दिएका थिए । सुनुवारकी एक छोरा आज बिहान विदेशबाट नेपाल आएसँगै अन्तिम श्रद्धञ्जलिका लागि उनको पार्थिव शरीरलाई १० बजे देखि ११ बजेसम्म राप्रपा पार्टी कार्यालय सुकेधारामा र मध्यन्ह १२ बजेदेखि २ बजेसम्म सुनुवार सेवा समाज संघीय समितिको कार्यालय बालकुमारी कोटेश्वरमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्वान्जलीका लागि राखिएको थियो । रामेछाप उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर निवासी स्व. सुनुवारको शनिबार नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । उनको परिवारमा श्रीमान् र ३ छोरा र ३ बुहारी छन् ।

तस्बीरमा अन्तिम श्रद्धञ्जलिः

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...