YouTube Link

इंग्ल्याण्डसँग ९३ रनले पराजित हुँदै पाकिस्तान विश्वकपबाट बाहिरियो

Facebook Link

एजेन्सी: भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा अलआउट भयो ।

पाकिस्तानका लागि आगा सलमानले ४५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाएर  अर्धशतक पूरा गरे । कप्तान बाबर आजमले ४५ बलमा ६ चौका प्रहार गर्दै ३८ रन बनाए । मोहम्मद रिजवानले ३६ रन र साउद शकीलले २९ रन बनाए । बलर जोडी शाहिन शाह अफ्रिदी २२ बलमा २५ र हरिस रउफले २३ बलमा ३५ रन बनाएका थिए ।

इंग्ल्यान्डका लागि डेभिड विलीले ३ विकेट लिए । गस एटकिन्सन, मोइन अली र आदिल रसिदले समान २ विकेट लिए । क्रिस वोक्सले १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । इंग्ल्याण्डका लागि बेन स्टोक्स, जो रुट र जोनी बेयरस्टोले अर्ध शतक बनाए । स्टोक्सले सर्वाधिक रन बनाउने क्रममा ७६ बलमा ११ चौका र २ छक्काका साथ ८४ रनको योगदान थिए । रुटले ७२ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए । ओपनर बेयरस्टोले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए ।

पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले समान २ र इफ्तिकार अहमदले १ विकेट लिए । इङ्ग्ल्याण्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । पाकिस्तानले चमत्कारी प्रर्दशन सहित सेमिफाइनल पुग्ने लक्ष्यमा थियो । तर पाकिस्तान अनुकुलको खेल नबनेपछि न्युजिल्याण्डको भाग्य खुलेको छ । भारत, साउथ अफ्रिका र अष्ट्रेलिया यसअघिनै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...