YouTube Link

देशमा जताततै अराजकता फैलिएको छ त्यो नेपाली कांग्रेस बाहेकले सम्हाल्न सक्दैन: डा. शेखर कोइराला

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सच्चिन आवश्यक रहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रमलाई बोल्दै कोइरालाले सरकार सच्चिन नसके बाटो खाली गरिदिन आग्रह गरेका हुन् ।

 

उनले देश अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेकाले जताततै अराजकता रहेको उल्लेख गरे । उनले भने, ‘देशमा जताततै अराजकता रहेको छ । त्यो कांग्रेसबाहेकले सम्हाल्न सक्दैन ।’ कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्ड अराजक बनेपछि उनलाई मानिरहन नपर्ने धारणा राखे । नेपाल कुनैपनि जाति विशेष नभएको बताउँदै कोइरालाले बहुजातिय, बहुभाषिक नेपालमा जातिय राज्य दिन नसकिने धारणा राखे ।

 

कोइरालाले भने, ‘गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने जातिय राज्य दिन्छु, दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ ।  के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो ? देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन ।’  प्रधानमन्त्री प्रचण्डका गतिविधिप्रति विमत्ति राख्दै कोइरालाले पछिल्लो समय सरकारविरुद्ध निरन्तर आक्रोश व्यक्त गरिरहेका छन् । उनले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...