YouTube Link

एनएसएलको अक्सनमा ४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा समूह ‘ए’ मा रहेका ४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । नेपाली राष्ट्रिय टिमका फर्वाड लकेन लिम्बु सबै नौ वटै टिमको रोजाइमा परे । र झापा एफसीमा क्याटगोरी ‘ए’ को सर्वाधिक मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भए ।

 

त्यस्तै एपीएफ क्लबका फर्वाड सनिश श्रेष्ठ राष्ट्रिय टिमका डिफेन्डर पनि ८ वटा टिमको रोजाइमा परे र गोलाप्रथाबाट ललितपुर एफसीमा अनुबन्ध भए । सनिशलाई धनगढी एफसी बाहेक सबैले अनुबन्ध गराउन चाहेका थिए । त्यस्तै दिनेश हेम्जन ६ टिमको रोजाइमा परे र गोला प्रथाबाट ३ लाख ५० हजार रुपैयाँमा ललितपुर एफसीमा आवद्ध भए ।

 

राष्ट्रिय टिमका डिफेन्डर सिमान्त थापा ५ टिमको रोजाइमा परे र उच्चतम मूल्य ३ लाख ५० हजार रुपैयाँमा वीरगन्ज एफसीमा अनुबन्ध भए । नेपाल सुपर लिगको यो दोस्रो संस्करणमा झापा एफसी स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज नयाँ टिमको रुपमा आएका छन् । अक्सनमा जम्मा १७९ खेलाडीलाई टिमहरुले विभिन्न मूल्यमा अनुबन्ध गरेको थियो ।

 

एनएसएलको दोस्रो संस्करण नोभेम्बर २४ देखि डिसेम्बर ३० (मंसिर ८ देखि डिसेम्बर ३० गते) सम्म  हुने आयोजकले जनाएको छ । एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डे मेसी र वीरगञ्ज युनाइटेड गरी ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...