YouTube Link

म्यानचेस्टर युनाईटेड र आर्सनलले खेले बराबरी

World Cup 2026
Facebook Link

एजेन्सी: ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले आर्सनलसँग बराबरी खेलेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा युनाईटेडले लण्डन क्लब आर्सनलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु टोली युनाईटेडले ४५ औ मिनेटमा स्काट म्याक टोमिनेको गोलबाट अग्रता लिएको थियो । पियरी एम्रिक अबुमियाङले ५८ औ मिनेटमा गोल गर्दै युनाईटेडसंग अंक खोस्न सफल रहे ।

सन् १९९८ पछि प्रिमियर लिगको सुरुवाती सात खेलमा सात भन्दा बढी गोल गर्ने अबुमियाङ आर्सनलको पहिलो खेलाडी बनेका छन् । गोलकिपर बर्नड लेनोले आर्सनलका लागि केही राम्रो बचाउ गरे । उनले मागुरी र मार्कोस रासफोर्डको उत्कृष्ट फ्रिकिकलाई बचाएका थिए । अंक बाड्न परेपछि घरेलु टोली युनाईटेड ९ अंक सहित तालिकाको दसौ स्थानमा छ । आर्सनल १२ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...