YouTube Link

‘गरी खान देऊ’ भन्दै राष्ट्रिय सभा गृह अगाडि ‘गरीबको चमेली’ गीत बजाउँदै काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन

World Cup 2026
Facebook Link

 

काठमाडौं: सडकमा  साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन भएको छ ।

 

शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत युवाहरुले आज राष्ट्रिय सभा गृह अगाडि ‘गरीबको चमेली’ गीत प्रदर्शन गरेका छन् ।  विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले मेयर बालेन शाहको कार्यकक्ष रहेको सभागृह गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवाहरुलाई आन्दोलनका क्रममा काठमाडौंका फुटपाथ सडकमा व्यापार गर्नेहरु पनि आएर साथ दिएका थिए ।

 

सडक मजदूर तथा उद्यमीलाई विस्थापित गर्दै तिनको व्यक्तिगत जीवीकोपार्जनको साधनलाई कबाड बनाई लिलाम गर्ने कार्य संविधान, कानून, र मानवता असंगत भएको अभियन्ताहरुको भनाइ छ । जसका कारण १० हजार भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको अभियन्ताहरुको भनाइ छ ।

 

आजको प्रदर्शनमा गरी खान देऊ, ललितपुरमा गर्न सकिन्छ भने काठमाडौँमा किन सकिँदैन, गरिब होइन गरिबी हटाऊ,लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु सहभागी भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...