YouTube Link

सर्वसाधारणका लागि प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

Facebook Link

काठमाडौं: प्रभु बैंक लिमिटेडले कुल पाँच लाख ७९ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले असार २९ गते सुचना जारी गर्दै १ लाख ६८ हजार ३९९ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ४ लाख ११ हजार ४३९ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गरेको जानकारी दिएको हो ।

बैंकले सर्वसाधारणले खरीद गर्न पाउने गरी जारी गरेको उल्लेखित शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि समेत बिक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेकाले अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिएको हो ।

सर्वसाधारणमा जारी भएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र र विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गरिएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

विद्यमान संस्थापक शेयरधनीहरूबाट यो शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा पछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गरिने जानकारी बैंकले दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...