YouTube Link

नागार्जुन भ्याली एकेडेमीलाई “गोल्डेन पिक तीज नृत्य प्रतियोगिता”को उपाधि

Facebook Link

काठमाडौं: गोल्डेन पिक हाइ स्कुलद्वारा आयोजित “दोस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयय तीज नृत्य प्रतियोगिता” राष्ट्रिय नाचघर काठमाडौंमा सम्पन्न भएको छ । नृत्य प्रतियोगिताको उपाधि नागार्जुन भ्याली एकेडेमी स्कुलले जित्न सफल भएको छ । प्रतियोगितामा सृजना ज्ञानसागर स्कुल द्वितीय तथा कौशल ईङ्गलिस सेकेण्डरी स्कुल तृतीय भएका छन् ।

प्रतियोगितामा उपत्यकाका २९ स्कुलले सहभागीता जनाएको विद्यालयका प्रिन्सिपल छत्रमणी राईले जानकारी दिए । जसमा ब्राइट एञ्जलस स्कुल चौथो, एआइए स्कुल पाँचौ, अमृत आवासीय स्कुल छैठौं, प्याराडाइज रिडर्स स्कुल सातौं, हिमरश्मी हाईस्कुल आठौं, ग्रीनल्याण्ड स्कुल नवौं र नेरिक एकेडेमी दशौं हुन सफल भएका छन् । तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौं हुनेलाई क्रमश नगद रु १५ हजार, १२ हजार ८ हजार र ५ हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । नृत्यको निर्णायक मण्डलमा खड्ग बुढा, रेखा कटुवाल र महेश गोदार रहेका थिए ।

 

 

प्रतियोगिताका विजयीलाई कार्यक्रमका समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाकी सदस्य संघिय संसदकी माननीय रामकुमारी झाँक्रीले पुरस्कार, शिल्ड र प्रमाणपत्र वितरण गरेकी थिइन् । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका उपप्रमुख उपमेयर श्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले गरेकी थिइन् । आफ्नो कला, संस्कृतिको संरक्षण र सम्वर्धनमा टेवा पुर्या उने उदेश्यले गोल्डेनपिक हाइस्कुलले बेलाबेलामा यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको बिद्यालयकी निर्देशक कला राईले बताइन् ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...