YouTube Link

आर्सनलको कठिन जित

World Cup 2026
Facebook Link

एजेन्सी: आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु टोली आर्सनलले बर्नलीमाथि २–१ कठिन जित निकालेको हो । इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनललाई जिताउन पिएरे हेनरिक औवामियाङ र एलेसन्डर अर्नाल्डले गोल गरे । बर्नलीका एस्ले बार्नेसले एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको १३औं मिनेटमा एलेसन्डर अर्नाल्डको गोलबाट आर्सनल खेलमा अघि बढेको थियो । उनले ड्यानियल सेवालसको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा पिएरे हेनरिक औवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी रहन सफल भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...