YouTube Link

शीर्ष स्थानमा रहेको आर्सनलमाथि सिटीको सानदार जित

World Cup 2026
Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनलविरुद्ध ४-१ गोल अन्तरको सानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । जोन स्टोन्स र अर्लिङ हालाण्डले एक-एक गोल गरे । आर्सनलका रोब होल्डीङले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा स्टोन्सले गोल गर्दा सिटी २-० ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा रोबले गोल गर्दै आर्सनललाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए । जितसँगै सिटीले ३१ खेलमा ७३ अंक जोडेको छ । दोस्रो स्थानको सिटी आर्सनल भन्दा २ अंकले पछि रहेको छ ।

दुई बढी खेलेको आर्सनल ३३ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...