YouTube Link

म्यानचेस्टर युनाईटेडसँग उपाधि दावेदार चेल्सीलाई ४-० गोल अन्तरको सुरुवाती झड्का

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: ईंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेड विरुद्ध चेल्सीलाई सुरुवाती झड्का लागेको छ । शनिबार राति भएको पहिलो खेलमा उपाधि दावेदार चेल्सी म्यानचेस्टर युनाईटेडसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राष्फोर्डले दुई गोल गरे । यस्तै एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरे । ओल्ड ट्राफोर्डमा खेलको १८ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा भने थप तीन गोल गर्यो । खेलको ६५ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए ।

६७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा डेब्यु खेलाडी जेम्स ड्यानियलले गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए । जितसँगै युनाईटेडले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । चेल्सीले भने हारबाट सिजनको सुरुवात गरेको छ । यस्तै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा हारबाट डेब्यु गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...