YouTube Link

हर्क साम्पाङको नाममा डकुमेन्ट्री फिल्म निर्माण हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि डकुमेन्ट्री फिल्म निर्माण हुने भएको छ । ‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको मेयर साम्पाङले शुभसाइत गरे ।

चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका अरुणकुमार प्रधानले निर्देशन गर्ने यो फिल्मले मेयर साम्पाङले सञ्चालन गरिरहेको कोकाहा खानेपानी योजना अभियानलाई चित्रण गर्नेछ ।

स्थानीय सिन्दूरपुछा डाँडामा आयोजित समारोहमा मेयर साम्पाङले क्ल्याप पड्काउँदै छायांकन सुरु भएको जनाउ दिए । शुभसाइत समारोहमा कलाकर्मी र जनश्रमदानमा खटिएका स्थानीय सहभागी थिए । मेयरले कल्याप पड्काएपछि केही दृश्य खिचिएको छ ।

सुनसरीको बराहक्षेत्रमा सञ्चालित कोकाहा खानेपानी योजनाअन्तर्गत ३५ किलोमिटर लामो पाइप राखेर धरानसम्म खानेपानी ल्याइने योजना छ । अहिलेसम्म १० किमी मात्र पाइप बिच्छाइएको छ । यसका लागि करोडौं रकम जुटिरहेको छ भने सयौंले श्रमदान गरिरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...