YouTube Link

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण सुरु, राखेप सदस्य सचिव घिसिङद्वारा उदघाटन

Facebook Link

 

काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजको आयोजनामा दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रम सोमबारदेखि कोटेश्वरमा सुरु भएको छ ।

 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उदघाटन भएको थियो ।

 

उदघाटनका क्रममा सदस्य सचिव घिसिङले एशियान र दक्षिण एशियाली खेलकुदमा राम्रो प्रदर्शन तथा पदक पाउने गरी रणनीतिक लगानीमा आफू जुटेको बताएका छन् । घिसिङले राम्रो खेलाडीलाई पदकका लागि सरकार एक करोडसम्म लगानी गर्न तयार रहेको बताए ।

 

मार्चको तेस्रो हप्तामा सुरु गर्ने गरी राखेपले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको जानकारी दिए । खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक रूपमा अघि बढेको उल्लेख गर्दै घिसिङले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्न तयार रहेको बताएका हुने ।

 

‘मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यक परे पनि राज्यले लगानी गर्नेछ । तर, खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ । त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ’, उनले भने ।

 

नेपाली समाजमा भनसुनका आधारमा खेलाडी र प्रशिक्षक बन्न सक्ने खराब सोच हट्न नसकेको जिकिर गर्दै सदस्यसचिव घिसिङले यस्तो प्रवृत्तिका कारण राष्ट्रले हार व्यहोर्ने बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...