Texas College
YouTube Link

ओली र प्रचण्डबीच खेल्ने दाउमा देउवा

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले विश्वासको मत दिनुलाई कांग्रेसभित्रै अस्वाभाविक मानिएको छ ।

 

किनभने, दाहाललाई विश्वासको मत दिएपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल, नेपाली कांग्रेस कानूनी रूपमा जेसुकै भएपनि राजनीतिक नैतिकताका हिसाबले धर्मसंकटमा परेको छ । कांग्रेसले विनाशर्त विश्वासको मत दिनुले कोर्स करेक्सन नै भएको कांग्रेस सांसद श्याम घिमिरे बताउँछन् ।

 

‘गठबन्धनको नेतृत्व गरेकाले गठबन्धन जोगाउन नसक्नु नेतृत्वको कमजोरी थियो । तर संसद् विघटनको विषयमा संसदमा दुई दिन नेताहरूको प्रस्तुति देख्दा ध्रुवीकरण गराउने विषय देखायो,’ घिमिरेले भने, ‘केपी ओलीको स्वभाव धेरै मिलाएर लान सक्ने होइन । केही कुरा सहन पनि सक्दैनन् । प्रचण्डले पनि गठबन्धनलाई बचाएर कति लान सक्छन् ? ओलीभन्दा गठबन्धन बचाउन सक्ने क्षमता देउवामा छ, यसैले विनाशर्त विश्वासको मत दिएर सभापतिले कोर्स करेक्सनको बाटो लिनुभएको देखिन्छ ।’

 

विश्वासको मतको बहानामा प्रतिनिधिसभाको पहिलो बैठक र दोस्रो बैठकमा कांग्रेस सभापति देउवाले ओलीबाट दुई पटकसम्म भएको संसद् विघटनको विषयलाई बल्झाएर राजनीतिलाई फेरि पुरानै ध्रुवीकरणमा फर्काउन प्रयास गरेका छन् । देउवा यसैलाई बहाना बनाएर ओली र प्रचण्डबीच खेल्ने दाउमा देखिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...