YouTube Link

रहेनन् महान फुटबल खेलाडी पेले, ८२ वर्षको उमेरमा निधन

Facebook Link

एजेन्सी: महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए ।

ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाएका पेलेको किड्नी तथा मुटुमा समस्या रहेको थियो । उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।

गत महिना नियमित चेकअप गर्न पेले अस्पताल पुगेका थिए  । त्यहाँ नै उनको स्वास्थ्य अवस्था बिस्तारै बिग्रँदै गएको थियो  । पेलेको स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले उनलाई आइसियूमा राखी उपचार गरेको थियो  । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो  ।

कतारमा विश्वकप सुरु हुनु दुई साताअघि पेलेले ब्राजिलियन टोलीलाई शुभकामना दिएका थिए  । ब्राजिलियन खेलाडीलाई छैटौँपटक विश्व च्याम्पियन बन्न सन्देश दिँदासम्म पनि पेलेको स्वास्थ्यमा केही खराबी आएको थिएन  ।

सन् १९५८, १९६२ र १९७० मा पेलेले ब्राजिललाई विश्वकप उपाधि दिलाएका थिए  । उनले ब्राजिलियन टोलीबाट ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका छन्  ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...