YouTube Link

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा टोटेनहमद्वारा युभेन्ट्स ३-१ गोल अन्तरले पराजित

Facebook Link

एजेन्सी: इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इन्ग्लिश क्लब टोटेनहमले इटालियन क्लब युभेन्ट्सलाई पराजित गरेको छ । प्रि-सिजन टुर अन्तर्गत आईतबार भएको च्याम्पियन्स कपमा टोटेनहमले युभेन्ट्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

सिंगापुरमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन एरिक लामेला, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे । युभेन्ट्सका गोन्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । लामेलाको गोलबाट टोटेनहमले ३१औं मिनेटमा अग्रता बनाएको थियो । ५६औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । ६०औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्स २-१ ले अघि रह्यो ।

खेलको ६५ औं मिनेटमा टोटेनहमका मौराले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको अतिरिक्त समयमा केनले गोल गर्दै टोटेनहमलाई ३-२ को जित दिलाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...