YouTube Link

आसीसी टी-ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट प्रतियोगिता आजबाट सुरु

Facebook Link

काठमाडौं: आईसीसी टि-ट्वेन्टी विश्वकप एशियाली क्षेत्रीय छनोट प्रतियोगिता आजबाट सिंगापुरमा शुरु भएको छ । सिंगापुरको ईण्डियन एशोसिएसन ग्राउन्डमा जारी प्रतियोगिताको पहिपलो खेलमा आयोजक सिंगापुरले कतारको सामना गर्दैछ ।

यसैगरी आजै दोश्रो खेलमा कुवेतले मलेसियासँग खेल्नेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले भोलि कतारसँग खेल्दै सिंगापुरको यात्रा शुरुवात गर्नेछ । सिंगल राउन्ड रोबिनको आधरमा हुने प्रतियोगिताको शिर्ष स्थानमा रहने टोलिले अष्ट्रेलियामा आयोजना हुने टि-ट्वेन्टी विश्वकपमा छनोटको निम्ति ग्लोबल क्वालिफायर्समा स्थान बनाउनेछ । नेपालले २०१५ मा बंगलादेशमा भएको टि-ट्वेन्टी विश्वकप खेलेयता कुनै पनि संस्रकणमा छनोट हुन सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...