YouTube Link

१५८ क्षेत्रमा कुन दलले कति सिट जिते ? (सूचीसहित)

Facebook Link

 

काठमाडौं: मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भईसकेको जनाएको छ ।

 

जस अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ५३, नेकपा एमाले ४२, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १ र स्वतन्त्र उम्मेदवार ५ स्थानमा विजयी भएका छन् ।

 

अब ७ क्षेत्रको नतिजा सार्वजनिक हुन बाँकी छ । सुनसरी-३ र ४, उदयपुर-१ र धनुषा-४ को मतगणना जारी छ । त्यस्तै, ३ क्षेत्रमा भने मतगणना स्थगित भएको थियो । स्थगित भएका ३ स्थानमध्ये दोलखामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । स्याङ्जा-२ र बाजुराको मतगणना नै सुरु हुन सकेको छैन् ।

 

प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरुको सूची

 

नेपाली कांग्रेस:

(१) मुस्ताङ:  योगेश शेरचन

(२) मनाङ:  टेकबहादुर गुरुङ

(३) काठमाडौं-१: प्रकाशमान सिंह

(४) काठमाडौं-३: सन्तोष चालिसे

(५) काठमाडौं-४: गगनकुमार थापा

(६) काठमाडौं-५: प्रदीप पौडेल

(७) रसुवा: मोहन आचार्य

(८) ललितपुर-१: उदय शमशेर जबरा

(९) तनहुँ-२: शंकर भण्डारी

(१०) डडेल्धुरा: शेरबहादुर देउवा

(११) काठमाडौं-१०: राजेन्द्रकुमार केसी

(१२) पर्सा-४: रमेशकुमार रिजाल

(१३) सुर्खेत-२: हृदयराम थानी

(१४) ओखलढुंगा: रामहरि खतिवडा

(१५) झापा-१: विश्वप्रकाश शर्मा

(१६) पर्सा-१: अजयकुमार चौरसिया

(१७) गोरखा-१: राजेन्द्र बजगाँई

(१८) म्याग्दी-१: खमबहादुर गर्बुजा

(१९) अछाम-२: पुष्पबहादुर शाह

(२०) कैलाली-४: वीरबहादुर बलायर

(२१) दार्चुला: दिलेन्द्र प्रसाद बडू

(२२) कञ्चनपुर-३: रमेश लेखक

(२३) कञ्चनपुर-२: एनपी साउद

(२४) सिन्धुपाल्चोक-२: मोहनबहादुर बस्नेत

(२५) दैलेख-२: दिक्पालकुमार शाही

(२६) भक्तपुर-२: दुर्लभ थापा

(२७) नवलपरासी पूर्व-१: शशांक कोइराला

(२८) तनहुँ-१: रामचन्द्र पौडेल

(२९) बाँके-३: किशोरसिंह राठोर

(३०) रौतहट-४: देवप्रकाश तिमल्सिना

(३१) नवलपुर-२: विष्णुकुमार कार्की

(३२) सप्तरी-३: दिनेश यादव

(३३) धादिङ-२: रामनाथ अधिकारी

(३४) सुर्खेत-१: पूर्णबहादुर खड्का

(३५) दाङ-३: दीपक गिरी

(३६) सिन्धुली-१: श्यामकुमार घिमिरे

(३७) बर्दिया-१: सञ्जयकुमार गौतम

(३८) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): १ विनोद चौधरी

(३९) धनुषा-२: रामकृष्ण यादव

(४०) मोरङ-६: शेखर कोइराला

(४१) गुल्मी-१: चन्द्र भण्डारी

(४२) स्याङ्जा-१: राजु थापा

(४३) संखुवासभा-१: दिपक खड्का

(४४) नवलपुर-१: शशांक कोइराला

(४५) कैलाली-५: डिल्लीराज पन्त

(४६) कपिलवस्तु-२: सुरेन्द्रराज आचार्य

(४७) तेह्रथुम: सीता गुरुङ

(४८) नुवाकोट-२: अर्जुननरसिंह केसी

(४९) मोरङ-३: सुनीलकुमार शर्मा

(५०) सप्तरी-४: तेजुलाल चौधरी

(५१) मोरङ-१: डिगबहादुर लिम्बू

(५२) रामेछाप: पूर्ण बहादुर तामाङ (कान्छाराम)

(५३) महोत्तरी-४: महेन्द्रकुमार राय

 

नेकपा एमाले:

(१) उदयपुर-२: अम्बरबहादुर रायमाझी

(२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

(३) ललितपुर-२: प्रेमबहादुर महर्जन

(४) गुल्मी-२: गोकर्ण विष्ट

(५) झापा-२: देवराज घिमिरे

(६) झापा-५: केपी शर्मा ओली

(७) ताप्लेजुङ: योगेश भट्टराई

(८) पर्सा-३: राजकुमार गुप्ता

(९) अर्घाखाँची: टोपबहादुर रायमाझी

(१०) प्युठान: सूर्य थापा

(११) लमजुङ-१: पृथ्वीसुब्बा गुरुङ

(१२) मकवानपुर-२: महेश बर्तौला

(१३) सोलुखुम्बु: मानवीर राई

(१४) पर्वत: पदम गिरी

(१५) झापा-४: लालप्रसाद साँवा लिम्बु

(१६) रुपन्देही-५: बासुदेव घिमिरे

(१७) धनकुटा: राजेन्द्रकुमार राई

(१८) कास्की-२: विद्या भट्टराई

(१९) सिरहा-१: रामशंकर यादव

(२०) बाँके-१: सूर्यप्रसाद ढकाल

(२१) बैतडी: दामोदर भण्डारी

(२२) कपिलवस्तु-१: बलराम अधिकारी

(२३) कञ्चनपुर-१: तारा लामा तामाङ

(२४) पाँचथर: वसन्तकुमार नेम्वाङ

(२५) कास्की-३: दामोदर पौडेल वैरागी

(२६) बारा-३: ज्वालाकुमारी साह

(२७) धनुषा-३: जुलीकुमारी महतो

(२८) बारा-१: अच्युतप्रसाद मैनाली

(२९) सर्लाही-३: हरिप्रसाद उप्रेती

(३०) काभ्रेपलाञ्चोक-२: गोकुलप्रसाद बास्कोटा

(३१) कास्की-१: मनबहादुर गुरुङ

(३२) पाल्पा-२: ठाकुर गैरे

(३३) पाल्पा-१: नारायणप्रसाद आचार्य

(३४) मोरङ-२: ऋषिकेश पोखरेल

(३५) रुपन्देही-२: विष्णु पौडेल

(३६) कपिलवस्तु-३: मंगलप्रसाद गुप्ता

(३७) सिरहा-३: लिलानाथ श्रेष्ठ

(३८) रुपन्देही-१: छविलाल विश्वकर्मा

(३९) सुनसरी-२: भीम आर्चा

(४०) इलाम-२: सुवासचन्द्र नेम्वाङ

(४१) महोत्तरी-१: लक्ष्मी महतो

(४२) इलाम-१: महेश बस्नेत

 

नेकपा माओवादी केन्द्र:

(१) सिन्धुली-२: लेखनाथ दाहाल

(२) सिन्धुपाल्चोक-१: माधव सापकोटा

(३) बाग्लुङ-२: देवेन्द्र पौडेल

(४) रोल्पा: वर्षमान पुन

(५) रुकुम पूर्व-१: पूर्णबहादुर घर्तीमगर

(६) जाजरकोट: शक्तिबहादुर बस्नेत

९७) गोरखा-२: पुष्पकमल दाहाल ‘प्रचण्ड’

(८) दाङ-२: रेखा शर्मा

( ९) खोटाङ: रामकुमार राई

(१०) भोजपुर: सुदन किराती

(११) मोरङ-४: अमनलाल मोदी

(१२) रुकुम पश्चिम: जनार्दन शर्मा

(१३) नुवाकोट-१: हितबहादुर तामाङ

(१४) कालिकोट: महेन्द्रबहादुर शाही

(१५) हुम्ला: छरिङ डम्डुल लामा

(१६) काभ्रेपलाञ्चोक-१: सूर्यमान तामाङ दोङ

(१७) सर्लाही-२: महेन्द्र राय यादव

 

नेकपा एकीकृत समाजवादी:

(१) अछाम-१: शेरबहादुर कुँवर

(२) बारा-४: कृष्णकुमार श्रेष्ठ

(३) बझाङ: भानुभक्त जोशी

(४) दैलेख-१: अमरबहादुर थापा

(५) डोटी: प्रेम आले

(६) सल्यान: प्रकाश ज्वाला

(७) रौतहट-१: माधवकुमार नेपाल

(८) डोल्पा: धनबहादुर बुढा

(९) धादिङ-१: राजेन्द्र पाण्डे

(१०) दाङ-१: मेटमणि चौधरी

 

राष्ट्रिय स्वतन्त्र पार्टी:

(१) काठमाडौं-७: गणेश पराजुली

(२) काठमाडौं-८: विराजभक्त श्रेष्ठ

(३) काठमाडौं-२: सोविता गौतम

(४) काठमाडौं-६: शिशिर खनाल

(५) चितवन-२: रवि लामिछाने

(६) ललितपुर-३: डा. तोसिमा कार्की

(७) चितवन-१: हरि ढकाल

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा):

(१) बाँके-२: धवलसमशेर जबरा

(२) जुम्ला: ज्ञानेन्द्रबहादुर शाही

(३) मकवानपुर-१: दीपकबहादुर सिंह

(४) झापा-३: राजेन्द्र लिङ्देन

(५) नवलपरासी-२: ध्रुववबहादुर प्रधान

(६) चितवन-३: विक्रम पाण्डे

(७) रुपन्देही-३: दिपक बोहरा

 

जनता समाजवादी पार्टी (जसपा):

(१) पर्सा-१: प्रदीप यादव

(२) सप्तरी-१: नवलकिशोर साह

(३) सिरहा-४: वीरेन्द्रप्रसाद महतो महतो

(४) सिरहा-२: राजकिशोर यादव

(५) बारा-२: रामसहायप्रसाद यादव

६) धनुषा-१: दिपक कार्की

७) सुनसरी-१: अशोक कुमार राई

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा):

(१) रुपन्देही-४: सर्वेन्द्रनाथ शुक्ला

(२) सर्लाही-१:  रामप्रकाश चौधरी

(३) महोत्तरी-२: शरदसिंह भण्डारी

(४) महोत्तरी-३: महन्थ ठाकुर

 

नागरिक उन्मुक्ति पार्टी:

(१) कैलाली-३: गंगाराम चौधरी

(२) कैलाली-१: रञ्जिता श्रेष्ठ

(३) कैलाली-२: अरुणकुमार चौधरी

 

राष्ट्रिय जनमोर्चा:

(१) बाग्लुङ: चित्रबहादुर केसी

 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा):

(१)  भक्तपुर-१:  प्रेम सुवाल

 

जनमत पार्टी:

(१) डा. सीके राउत

 

स्वतन्त्र:

(१) बर्दिया-२: लालवीर चौधरी

(२) मोरङ-५: योगेन्द्र मण्डल

(३) रौतहट-३: प्रभु साह

(४) सर्लाही-४: अमरेशकुमार सिंह

(५) रौतहट-२: किरणकुमार साह

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...