गायक रोशनले ल्याए ‘जल्दैछु म घाटमा’
वि.सं.२०७९ भदौ ८ बुधवार १४:१२
1.4K
shares
काठमाडौ । सुमधर स्वरका धनी रोशन सुवेदीले नयाँ गित ‘जल्दैछु म घाटमा’ ल्याएका छन् । वियोगान्त कथामा आधारित यो गितमा गायक रोशनकै शब्द रचना रहेको छ । गितमा सबिन लिम्बुले संगित संयोजन गरेका छन् ।
भिडियो छायाङ्कन विशाल तामाङले गरेका छन् । गितको उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेका छन् ।
लामो समयदेखि संगितमा लागिरहेका रोशनले यस गितबाट आफूले धेरै नै राम्रो अपेक्षा गरेका बताएका छन् ।
https://youtu.be/3tBVnL5F04s
वि.सं.२०७९ भदौ ८ बुधवार १४:१२




















