YouTube Link

एमालेका कारण प्रदेशको नामाङ्कनमा समस्या :मन्त्री राई

Facebook Link

झापा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउनको लागि मात्र गठबन्धन बनेको बताएका छन् । आज झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेलाई हराउन नसक्ने भएपछि आठ वा १० दलीय गठबन्धन गर्न लागिएको आरोप लगाएका हुन ।

एमाले हराउन गठबन्धन ठूलो पार्दै लगिए पनि केही फरक नपर्ने बताउँदै ओलीले ‘जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ गतेको चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।
उनले गठबन्धन गर्ने राजनीतिक दलहरुलाई कमजोर भएको संज्ञा दिए । उनले कार्यक्रममा बोल्दै भने ‘बलिया भएको भए किन जोडिन पथ्र्यो र, कमजोरहरू मात्रै गठबन्धन गर्छन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरू साँठगाँठ गर्दछन् । अपवित्र साँठगाँठको नाम नै गठबन्धन हो,’ ।

एमालेले सत्तामा बसेका पार्टीहरुको गठबन्धनमा कति वटा पार्टी सामेल भए त्यसबारे कुनै मतलब वा चासो नराख्ने अध्यक्ष ओलीले बताए । उनी हिजोदेखि आफ्नो निर्वाचन क्षेत्रमा चुनाव केन्द्रित कार्यक्रममा सहभागी भईरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...