YouTube Link

सत्ता गठबन्धनमा दल र नेता थपिदै जाँदा कांग्रेसको सिट घट्नेमा शेखर कोईरालाको चिन्ता

Facebook Link

 

काठमाडौं: सत्ता गठबन्धनमा अहिले पाँच दलसँगै केही व्यक्ति थपिने क्रम जारी रहेको छ । यसरी थपिनेमा जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई र नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतम रहेका छन् ।

 

उनीहरुले माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्न सहमत भएका छन् ।

 

यस अघिकै पाँच दलीय गठबन्धन त छदैछ । यसरी गठबन्धनसँगै गठबन्धनमा नेता तथा दल बढ्दै जाँदा कतै नेपाली कांग्रेसकै सिट घट्ने त होईन भन्नै आशंका डा.  शेखर कोईरालालाई पर्न गएको छ । उनले यस विषयमा चिन्ता पनि ब्यक्त गरेका छन् ।

 

उनी मात्र नभई कांग्रेसका अन्य नेताहरु पनि यसमा चिन्ता ब्यक्त गर्न थालेका छन् । केही दिन अघि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आफूहलाई ४० प्रतिशत भागभण्डा छुट्याउन माग समेत गरेका छन् ।

 

उनले आ-आफ्नै पक्षको छुट्टै भेला गरी ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिन देउवा पक्षमाथि दबाब बढाएको छन् ।

 

कोइराला पक्ष यही कारण पनि गठबन्धनको विपक्षमा देखिएका छन् । यस्तो अवस्थामा कांग्रेसले नगरे अरू पार्टी गठबन्धन गर्ने र त्यसो हुँदा कांग्रेसको पक्षमा चुनाव परिणाम नआउने बुझाईका कारण देउवा पक्ष भने गठबन्धनकै पक्षमा देखिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...