४० विद्यार्थी बोकेको बस खोंचमा खस्दा १६ जनाको मृत्यु
वि.सं.२०७९ असार २० सोमवार १२:४७
1.5K
shares
नयाँ दिल्ली: भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ ।
आज बिहान ४० जना विद्यार्थी बोकेको बस जंगला गाउँनजिकै खाँचोमा खसेको थियो ।
कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गका अनुसार साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे खाँचोमा खसेको थियो ।
वि.सं.२०७९ असार २० सोमवार १२:४७



















