YouTube Link

शसस्त्र प्रहरीका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस

Facebook Link

काठमाडौँ : शसस्त्र प्रहरीका ३७ डीएसपी (प्रहरी नायव उपरीक्षक) लाई एसपी (प्रहरी उपरीक्षक) मा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि गृह मन्त्रालय समक्ष सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डीएसपीहरु उद्धवबहादुर रावल, शिवप्रसाद गैरे, माधव रेग्मी, सुमनजंग थापा क्षेत्री, अनिल कार्की, किशन कर्माचार्य, सुनिलप्रसाद पराजुली, सुरेन्द्रराज रञ्जित, रोशन बुढाथोकी, अशोककुमार शाक्य, रवि केसी, दिनेशकुमार महत, रामहरि अधिकारी, कमलचन्द्र गैरे, धनबहादुर बानियाँ, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, रमेशविक्रम शाही, हर्कबहादुर शाही, अशोककुमार लम्साल छन् ।

यस्तै लकेशकुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोदकुमार भारती, सुनिलकुमार शाही, चेतराज जोशी, सन्तोषविक्रम साह र पुरनचन्द्र भट्ट एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...