YouTube Link

मेगा बैंक र नेपाल इन्भेष्टमेन्टबीच मर्जरसम्बन्धी सम्झौता हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्वन्धी सम्झौता हुने भएको छ । आज साँझ पाँच बजे होटल अलफ्ट ठमेलमा दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको हो ।

हिमालयन बैंकले मर्ज तोडेपछि सुरु गरेको मर्ज प्रक्रियामा नेपाल इन्भेष्टमेन्ट बैंकलाई  यो सफलता हात पारेको हो ।

मर्जरपछि बन्ने बैंकको नाम, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको घोषणा आजै हुने बताएको छ । हाल इन्भेष्टमेन्ट बैंकमा अध्यक्ष पृथ्वीबहादुर पाण्डे र  सिइओ ज्योतिप्रकाश पाण्डे रहने छन् ।

त्यस्तै मेगा बैंकमा अनुपमा खुञ्जलीको अवधि सकिएपछि सिइओ पद खाली रहेको छ भने अध्यक्षमा भोजबहादुर शाह रहेका छन् ।

इन्भेष्टमेन्ट बैंकका एक बोर्ड सदस्यका अनुसार इन्भेष्टमेन्ट ८५  कित्ताभन्दा बढी शेयर बराबर मेगा बैंकको सय कित्ता शेयरको अनुमातमा स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...