पोखरा विमानस्थलमा जहाज उडान सुचारु
वि.सं.२०७९ जेठ १७ मंगलवार १०:२१
2.1K
shares
काठमाडौँ : तेल बोकेको ट्याङ्कर पल्टिएपछि बन्द भएको पोखरा विमानस्थल फेरी सुचारु भएको छ ।
धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि आज बिहान विमानस्थल बन्द भएको थियो।
आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको थियो।
‘पल्टिएको ट्यांकर हटाएपछि विमानस्थल सुचारु भएको हो । ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। पोखिएको इन्धन सफा गरिएको छ।
वि.सं.२०७९ जेठ १७ मंगलवार १०:२१



















