YouTube Link

४६औं संस्करणको कोपा अमेरिका आजदेखि शुरु

World Cup 2026
Facebook Link

ब्रजिलस्थित साओपाओलोमा आजदेखि ४६औं संस्करणको कोपा अमेरिका शुरु हुदैछ । उदघाटन खेलमा आयोजक राष्ट्र ब्राजिलले बोलिभियाबीच प्रतिस्पर्धा भईरहेको छ । ब्रजिलको विभिन्न ५ शहरका ६ वटा स्टेडियममा दुई आमन्त्रित सहित १२ देशले कोपा अमेरिकाको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

१२ राष्ट्रलाई तिन समूहमा विभाजन गरी लिग कम नकआउट चरणमा प्रतियोगिता संचालन हुनेछ । असार २३ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रत्येक समूहको शीर्ष दुई र तेस्रो हुने दुई उत्कृष्ट टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । कोपा अमेरिकामा सहभागि हुने दुई आमन्त्रित राष्ट्रमा कतार र जापान रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...