YouTube Link

नेपाली कांग्रेसका वडाध्यक्ष भिमसेन श्रेष्ठलाई भोट किन ? कारण यस्तो छः

World Cup 2026
Facebook Link

 

काठमाडौं: आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका उर्जाशील, जुझारु तथा युवा नेता भिमसेन श्रेष्ठले सूर्यविनायक नगरपालिका-१ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

 

पेसाले सिभिल ईन्जिनियर तथा शहरी योजनाकार श्रेष्ठ वडावासीको चाहना र भावना अनुरुप काम गर्न सक्ने एक जुझारु युवा नेताको रुपमा परिचित छन् ।

 

शिक्षामा बि.ई. सिभिल ईन्जिनियरिङ्ग, स्नातकोत्तर शहरी योजना, पुल्चोक क्याम्पस, स्नातकोत्तर ग्रामीण विकास, धनकुटा बहुमुखी क्याम्पसबाट शिक्षा हाँसिल गरेका छन् ।

 

विभिन्न जिल्ला विकास समितिमा कार्यको अनुभव रहेको श्रेष्ठले नगरपालिकाको कार्य अनुभवका साथै नगरपालिकाको योजना तर्जुमा तथा संचालन समेत गरेका छन् ।

 

स्मार्ट सिटी, साईन्स सिटी, आवधिक योजना निर्माण तथा ईन्जिनियरिङ्ग तथा शहरी विकास कार्य सहित शहरी सुशासन विज्ञ तथा UNDP मा रहेर कार्य सम्पादन गरेको अनुभव छ ।

 

चमेरो सहकारी संस्थाको अध्यक्ष समेत रहेका श्रेष्ठ आर्थिक सामाजिक रूपान्तरण, व्यापार, ब्यवसाय, कृषि, यातायात, शिक्षाको क्षेत्रमा सूर्यविनायक नगरपालिका-१, सिरुटार क्षेत्र सहित कार्यक्षेत्रमा संस्थाले सदस्यहरुको जीविकोपार्जन सुधारका लागि ३० करोड लगानी गरेका छन् ।

 

यस्तो छ श्रेष्ठको कार्ययोजनाः

* Land Pooling को माध्यमबाट बस्ती विकास

* PPP मोडेलबाट पूर्वाधार निर्माण

* Development of Food Green City

* सहकारीवादको माध्यमबाट रोजगारी श्रृजना

* Improvement of  Road connectivity and links

* Standard of living.

* Smart Ward Building

* बालमैत्री स्थानिय सरकार (CFLG)

* वातावरणमैत्री स्थानीय सरकार (EFLG)

* Gender Equality & Social Inclusion (GESI)

* Agro Value Chain Marketing

* उद्यमशिलताबाट गरिबी निवारण

* शिक्षा, स्वास्थ, विज्ञान तथा प्रविधिको सूधार

* जल, जमिन, जंगलको समानुपातिक विकास

* Integrated Urban Development

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...