Texas College
YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

Facebook Link

एजेन्सी: आईसीसी विश्वकप क्रिकेटमा आज वेष्ट इण्डिज र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम आज साउथह्याम्प्टनको द रोस बल मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपको प्रबल दाबेदार इंग्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग अप्रत्यासीत हार ब्यहोरेको थियो । तर बंगलादेशविरुद्व शानदार जित निकाल्दै इंग्ल्याण्ड लयमा फर्किएको थियो । वेष्ट इण्डिजविरुद्व मैदान उत्रदै गर्दा इंग्ल्याण्डका ब्याट्सम्यानले संघर्ष गर्नुपर्ने हुन सक्छ । वेष्ट इण्डिजका सबै बलर फर्ममा रहेका छन् । ओशाने थामस र शेल्डन काटरेल जस्ता युवा खेलाडीले निकै राम्रो प्रर्दशन गर्दै आफ्नो प्रभाव छाडेका छन् ।

दुवै खलाडी इंग्ल्याण्डका लागि चुनौती हुन सक्छन् । कप्तान जेसन होल्डर, कार्लोस ब्रैथवट र आन्द्रे रसेलसंग समेत राम्रो बलिङ गर्न सक्ने क्षमता छ । यसले गर्दा इंग्ल्याण्डको ब्याटिङ लाईनले कडा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । बलर मात्र नभएर वेष्ट इण्डिजका ब्याट्सम्यानबाट समेत इंग्ल्याण्ड सचेत हुन आवश्यक छ । क्रिस गेल, रसेल, ब्रैथवेट जस्ता ब्याट्सम्यान टिमका मुख्य आधार हुन् । जसले कुनैपनि समय खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...