YouTube Link

जाने हैनत सिम्पल सिटी रेष्टुरेण्ट ।

World Cup 2026
Facebook Link

काठमाण्डौं कपन स्थित मिलनचोकमा करिव एक महिना अघि संचालनमा आएको सिम्पल सिटी रेष्टुरेष्ट छोटो अवधिमै खानका पारखीहरुको मन जित्न सफल भएको छ। होटल रेष्टुरेण्ट क्षेत्रमा अनुभव बटुलेका युवा मनमोहन रिमाल र लामो समय देखि मर्केटिंगमा अनुभवी अर्का युवा सुरेश खत्रीले करिव ८० लाख लगानीमा संयुक्त रुपमा सुरु गरेको सिम्पल सिटी रेष्टुरेष्ट आकर्षक र सुविधा सम्पन्न रहेको छ ।


घरकै शैलिमा फरकपन सहित खानाका पारखिलाइ फरक स्वाद पस्कनका लागि कपन मिलनचोकमा संचलनमा आएको सिम्पल सिटी रेष्टुरेष्ट सेवाग्राहीका लगि उत्कृष्ट गन्तव्य बन्न थालेको हो । रेष्टुरेण्टमा खाना आउने सेवाग्राहीको सुविधालाइ ध्यानमा राख्दै ठुलो पार्किंग एरिया सहित खोलिएको रेष्टुरेण्टमा नेपाली, अर्गानिक, इण्डीयन, चाइनिज, कन्टिनेन्टल, लगायतका बिभिन्नि खानाका परिकारको स्वाद सहित आनन्द लिन सकीने संचालक मध्य एक मनमोहन रिमाल बताउनुहुन्छ । यि बाहेक सेकुवा हब र बर्थडे हबका छुट्टै बिशेषता पनि रेष्टुरेण्टमा उपलब्ध हुनेछ ।

मनमोहन रिमाल संचालक

ग्राहकहरुको स्वाद र सुविधालाइ ध्यान दिंदै उच्च प्राथमिकताका साथ खानाका परिकारको छुट्टै पहिचान बनाउने उदेश्य सहित सिम्पल सिटी संचालनमा ल्याइएको अर्का संचालक सुरेश खत्रीको भनाइ छ ।कपन क्षेत्रमा संचालनमा रहेका रेष्टुरेन्ट भन्दा ग्रहकहरुको रोजाइ अनुसार केहि फरक र नयां स्वाद दिनका लागि सिम्पल सिटी संचालनमा ल्याइएको रेष्टुरेण्ट व्यवस्थापनले जनाएको छ।

सुरेश खत्री संचालक

सफा मिठो खानाको लागि समस्या भयो भन्ने जनगुनासा र समस्यालाइ समाधान गर्न सिम्पल सिटी काफी छ । रेष्टुरेण्ट संचालक भन्न्छन्  खानाको थरिथरि स्वादमा ग्राहकलाइ सन्तुष्ट तुल्याउनुनै हाम्रो पहिलो प्राथमिकता हो ।


सिम्पल सिटीमा तालिमप्राप्त कुक, वेटर र अन्य थुप्रै कर्मचारीले रोजगार पाएका छन् । हरेक बर्गका ग्राहकलाइ लक्षित गरी खोलिएको रेष्टुरेण्टले शुरुकै चरणमा एकपटकमा झण्डै २ सयले खान मिल्ने व्यवस्था गरेको छ भने पारिवरिक वातावरणमा खानको आनन्द लिन साथै सभा सम्मेलन, गोष्ठि जस्ता कार्यक्रमका लागि पनि हल र खानाको व्यवस्थापन गर्ने, कार्यलय तथा घरघरमा खाना खाजाको डेलिभरी सर्भिस जस्ता सुविधा उपलब्ध गराइने जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...