Texas College
YouTube Link

चौंथो संस्करणको ललित स्मृति अन्डर एटिन फुटबल प्रतियोगिता आजदेखि सुरु

Facebook Link

काठमाडौं: चौंथो संस्करणको ललित स्मृति अन्डर-१८ फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज हुने उद्घाटन खेलमा न्यूरोड टिम एनआरटी र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका १४ टोलीका १८ वर्ष मुनिका टिमको सहभागिता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समुहमा विभाजन गरिएको छ । समूहका विजेता र उपविजेता तथा तेस्रो टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगितामा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब, ब्रिगेड ब्वाईज र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

वि.सं.२०८२ पुस ३० बुधवार ११:३९

काठमाडौं: राष्ट्रिय लिग फुटबल आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटनमा...

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उचाल्यो फ्रेन्च सुपर कपको उपाधि

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उचाल्यो फ्रेन्च सुपर कपको उपाधि

वि.सं.२०८२ पुस २५ शुक्रवार ११:०५

एजेन्सीः पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधि...

नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

वि.सं.२०८२ पुस २३ बुधवार ०७:४२

काठमाडौं:  नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ...

उपाधि भिडन्तमा एनएफपिजे नेपाल चुक्यो, कलाकार समितिले उचाल्यो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडियाकप फुट्सलको उपाधि

उपाधि भिडन्तमा एनएफपिजे नेपाल चुक्यो, कलाकार समितिले उचाल्यो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडियाकप फुट्सलको उपाधि

वि.सं.२०८२ पुस १३ आइतवार १२:३०

काठमाडौं: तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडियाकप फुट्सल प्रतियोगिताको उपाधि ललितपुर...

बिजय एफसीले  उचाल्यो प्रथम बाटिका क्रियशन बुटिक कपको उपाधि

बिजय एफसीले  उचाल्यो प्रथम बाटिका क्रियशन बुटिक कपको उपाधि

वि.सं.२०८२ पुस ६ आइतवार १५:५३

काठमाडौं: बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा सञ्चालित प्रथम  बाटिका क्रियशन  प्रमोसन ...

नेपालको एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसीबीचको खेल बराबरीमा टुंगियो

नेपालको एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसीबीचको खेल बराबरीमा टुंगियो

वि.सं.२०८२ पुस २ बुधवार २१:१३

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा...