कांग्रेस छोडी माओवादीमा लर्को
वि.सं.२०७८ चैत २५ शुक्रवार ११:४२
3.2K
shares
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयसिं तामाङसहित कांग्रेसका स्थानीय नेताकार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टी अध्यक्ष प्रचण्डले आफ्नै निवास (काठमाडौं, खुमलटार) मा स्वागत गरेका हुन् ।
हेलम्बुबाट कांग्रेसका धेरै जना नेता-कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ ।
वि.सं.२०७८ चैत २५ शुक्रवार ११:४२




















