YouTube Link

एमालेलाई भोट नहाल्न प्रचण्डको उर्दी

Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेकपा एमालेलाई भोट नहाल्न उर्दी जारी गरेका छन् ।

एमालेले जिते देशमा गम्भिर संकट आईपर्ने बताउँदै एमालेलाई भोट नहाल्न आग्रह गरेका हुन । उनले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भए मूलुक दुर्घटनामा फस्ने भन्दै एमालेलाई भोट दिन नहुने तर्क गरेका हुन ।

आज कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपीशर्मा ओलीका कारण मुलुक अहिले अप्ठेरोमा परेकाले अब उनको पार्टीलाई भोट नहाल्न आग्रह समेत गरे ।

‘उनले कार्यक्रममा बोल्दै भने जनताले ओलीलाई मुलुक निर्माण गर्ने राम्रो अवसर दिएका थिए, तर ओलीले सम्हाल्न सकेनन्, अब पनि एमालेलाई भोट हाल्नु भनेको मुलुक दुर्घटनामा फस्नु हो । माओवादी केन्द्रलाई विजयी गराए मात्र विकासले गति लिन्छ । ओलीले मुलुक र जनतालाई पटक-पटक धोका दिएकाले थप धोका पाउनुहुन्न ।

अध्यक्ष दाहालले ओलीलाई आफूले नायक बनाउन खोजेको तर उनी खलनायक भएर निस्केको समेत आरोप लगाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...