Texas College
YouTube Link

किराती परम्परा अनुसार कलाकारद्वय पुर्खाजित र ज्योतीले कसे लगनगाँठो

Facebook Link

काठमाडौं: विगत दुई दशकदेखि रंङ्गमञ्चमा सक्रिय पुर्खाजित राई र ज्योती राईबीच यहि २०७६ बैशाख २९ गते आईतबार किराती परम्परा अनुसार बैवाहिक सम्बन्ध बाँधिएको छन् ।

कलाकारिता क्षेत्रमा लामो सहकार्य पश्चात विगत चार महिनाको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै यी दुईबीच किराती परम्परा अनुसार रित पुर्वक बैबाहिक बन्धनमा बाँधिएका छन् । वर्तमान समयमा आफ्ना संस्कार संस्कृतिहरु लोप हुँदै गैरहेको अवस्थामा नयाँ पिढीलाई मार्गनिर्देश होस भन्ने उदेश्य अनुरुप किराती परम्परा अनुसार नै विवाह गरेको उनीहरु बताउँछन् ।

पुर्खाजित राई विगत दुई दशकदेखि नेपाली रंङ्गमञ्चमा अभिनय, लेखन तथा निर्देशन जस्ता कार्यमा सक्रिय रहँदै आएका छन् । पुर्खाजित आदिवासी जनजाति चलचित्र महासंघको बर्तमान महासचिव, किरात राई चलचित्रकर्मी संघको उपाध्यक्ष एवं सद्भाव थिएटरको सचिव समेत हुन भने ज्योती राई डेढ दशकदेखि रंङ्गमञ्चमा अभिनय गर्दै आई रहेकी छिन् ।

हालसम्म दुई दर्जन भन्द बढी नाटकमा अभिनय गरिकसकेकी ज्योती राई चलचित्र तथा वृत्तचित्रमा समेत सक्रिय रहँदै नाट्य संस्था महासंघको केन्द्रिय उपाध्यक्ष समेत हुन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...