YouTube Link

इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि एभर्टनको पूनरागमन जित

World Cup 2026
Facebook Link

एजेन्सी: इंग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनलमाथि घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गर्दै पूनरागमन जित निकालेको ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डले १ गोल फर्काए ।

निक्कै नै प्रतिस्पर्धात्मक बनेको खेलको ४४औं र ५८औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा एभर्टन अग्रता लिनबाट चुक्यो ।

भिएआरमा उक्त गोलको मुभमा अफसाइड देखिएको थियो ।

खेलको ७९औं मिनेटमा रिचार्लीसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । डेमाराई ग्रेको प्रहार क्रसबारमा लागेर फर्कदा रिचार्लीसनले रिवाउन्डमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

थप गरिएको दोस्रो मिनेटमा डेमाराई ग्रेले गोल गर्दै गर्दै एभर्टनलाई पूनरागमन जित दिलाए ।

जितसँगै एभर्टन १५ खेलबाट १८ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।

पराजित आर्सनल २३ अंक जोडेर सातौ स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...