YouTube Link

प्रधानन्यायाधीश बिरामी भएर अस्पताल भर्ना भएपछि रोकियो कानुन व्यवसायीको नाराजुलुस

Facebook Link

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएर अस्पताल भर्ना भएपछि कानुन व्यवसायीले उनीविरुद्धको नाराजुलुस रोकेका छन् ।

आज सर्वोच्च अदालतमा जम्मा भएर धर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि उनीहरुले नारा जुलुस भने गरेका छैनन् ।

यसअघि धर्नामा चोलेन्द्र शमेशेरको राजीनामा माग गर्दै नारा लगाउँदै आएका थिए । आज भने मौन रहेको नेपाल बारका महासचिव लिलामणि पौडेलले बताए ।

प्रधानन्याधिश बिरामी भएर अस्पताल भर्ना हुनु भएको छ रे, त्यही भएर अस्पतालमा भएको मान्छेविरुद्ध नारा जुलुस नगरेको र स्वास्थ्य लाभको कामना गरेको महासचिव पौडेलले बताए ।

कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...