YouTube Link

उमाकुण्ड गाउपालिकामा सितोरियो कराँतेको प्रशिक्षण सुरु हुने

प्रिती ५ सेतुधार र उमाकुण्ड ४ च्यादलुमा

World Cup 2026
Facebook Link

काठमाडाै‌: रामेछाप मंसिर १ गतेबाट उमाकुण्ड गाउपालिकामा सितोरियो कराँतेको प्रशिक्षण सुरु हुने भएको छ ।

नेपाल सितोरियो कराँते संघबाट स्विकृती पाएको उमाकुण्ड कराँते शाखा डोजोले प्रिती ५ सेतुधार र उमाकुण्ड ४ च्यादलुमा शाखा डोजो स्थापन गर्दै प्रशिक्षण सुरु हुने भएको छ ।

गाउपालिका र वडाको सहयोगमा प्रशिक्षण संचालन हुने भएको छ ।

उमाकुण्ड कराँते डोले आउदो दिनहरुमा विभिन्न प्रतियोगिताहरुमा सहभागि हुने लक्षका साथ प्रशिक्षण हुने र सहभागि मात्र होईन पदक पनि जित्ने प्रशिक्षक सुनुवारले बताएका छन ।

कराँते खेलले आत्मा सुरक्षा र निर्भता बनाउने गर्दछ ।

यसलाई अन्यर्थ नसोच्न पनि प्रशिक्षक सुनुवारले बताउनु भएको छ ।

गाउपालिका भित्र छरिएर रहेका अब्बल प्रतिभालाई निखारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरको खेलाडी उत्पादन गर्ने आशाका साथ प्रशिक्षक गाउ र्फकिएको बताउछन ।

उमाकुण्ड गाउपालिकामा कराँते खेलसँगै अन्य खेलकाे विस्ता हुने र खेलकुदमा सम्भावन बाेकेकाे पालिका रहेकाे छ ।

कराँते खेल विस्तारसँगै गाउपालिका भित्र रहेका विभिन्न खेलकुदमा सम्भावना बोकेका खेलाडीलाई प्रशिक्षण दिलाउने व्यवास्था पनि मिलाउने प्रशिक्षकले बताए ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...