प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता, मन्त्रीपरिषद बिस्तार हुँदै
वि.सं.२०७८ असोज ५ मंगलवार १५:२८
2K
shares
काठमाडौं: नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा उनीहरुबीच मन्त्रीपरिषद बिस्तार सम्बन्धी छलफल भएको छ । उनीहरुबीच मन्त्रीपरिषदलाई अन्तिम टुङ्गोमा पुर्याउनेगरी छलफल अगाडी बढेको बालुवाटार श्रोतले बताएको छ ।
वि.सं.२०७८ असोज ५ मंगलवार १५:२८




















