YouTube Link

‘सि’ डिभिजन लिगमा सहभागी अमरसिंह क्लबका लागि मोजो बुटीकद्वारा जर्सी प्रायोजन

Facebook Link

काठमाडौं: भाद्र १० बाट जारी शहीद स्मारक सी डिभिजन लिग प्रतियोगितामा बिभिन्न क्लबहरुले सहभागिता जनाएका छन् ।

‘सी’ डिभिजन लिगमा अमर सिंह क्लव कागेश्वरीले पनि सहाभागिता जनाएको छ । कागेश्वरी मनहरा-७ बाट आउँदो असोज १३ मा गोकर्णेश्वर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अमरसिंह क्लबका लागि काठमाडौंको पुरानो बानेश्वर हाइटमा रहेको मोजो बुटीक होटल एण्ड रेष्टुरेन्टले अमरसिंहका खेलाडि तथा अफिसियलका लागि जर्सी प्रायोजन गरेको छ ।

मेजो बुटीक होटलमा आयोजित कार्यक्रमा अमरसिंह क्लबका अध्यक्ष पुस्कर थापा र मेनेजर सरोजजंग थापालाई बुटीक होटलको लोगो सहितको जर्सी मोजो होटलका संचालक मनिष ढकालले हस्तान्तरण गरेका छन् ।

जर्सी बुझ्दै क्लबका पदाधिकारी थापाद्वयले नेपालको खेलक्षेत्रलाई पनि बिभिन्न माध्यमबाट अन्तराष्ट्रिय जगतसम्म पुर्याउन र खेलाडिलाई हौसला प्रदान गर्न यस्ता किसिमको सहयोग र प्रयासले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट प्रष्ट पारेका थिए ।

बिगतमा पनि मोजो बुटिकले समाजका सकारात्मक क्रियाकलापमा सहभागिता र सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्ता गतिविधिमा सहयोग गर्ने बुटीक हेटलका संचालक मनीष ढकालले बताए ।

सिमित खेलाडी सहित बर्षौं पहिला स्थापना भएको अमरसिंह क्लबले बिगतमा बर्षमा पनि धेरै प्रतियोगिताहरुमा सहभागिता जनाइसकेको छ ।

अमरसिंह र गोकर्णेश्वर क्लबको खेल सातदोवाटो खेल मैदानमा असोज १३ मा हुदैछ । शहीद स्मारक सी डिभिजन लिग अखिल नेपाल फुटबल सङ्घ (एन्फा )को आयोजनामा संचालन भैरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...