YouTube Link

देशभर २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी, १८०८ जनाले जिते कोरोना, १६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ७६११२४ पुग्यो

World Cup 2026
Facebook Link

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

११ हजार ८ सय ९२ पीसीआर परीक्षणमा एक हजार ९ सय २ जना र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षणमा ३ सय ९३ जना गरी २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा एक हजार ८ सय ८ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

 

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १ सय २४ पुगेको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ भने ७ लाख १४ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् ।

 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ जना रहेको जनाएको छ । जसमध्ये ३३ हजार ३ सय ३३ जना होम आइसोलेसनमा छन् भने २ हजार ५ सय ४१ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ५ सय ६८ जना आईसीयू र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...