YouTube Link

कठजोरका बिपन्न परिवारलाई राहत वितरण

Facebook Link

रामेछाप:  रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं २ को कठजोरका बिपन्न परिवारहरुलाई तामाकोसी पुस्तकालयले राहत सामग्री वितरण गरेको छ ।

 

रिड नेपाल र एएसविको आर्थिक सहयोगमा पुस्तकालयले आर्थिक रुपमा बिपन्न, सामाजिक रुपमा पछाडि पारिएका तथा शारिरीक रुपमा अशक्त ६३ परिवारलाई राहत वितरण गरेको पुस्तकालयका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठले बताउनु भयो ।

 

कोभिड १९ का कारण समस्यामा परेका दलित, विपन्न, एकल महिला, अपागंता भएका व्यक्ति, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, जेष्ठ नागरीकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको पुस्तकालयले जनाएको छ ।

 

वडा कार्यालयको समन्वयमा आवश्यकता पहिचाहन गरेर दैनिक गुजाराका लागि समस्या भएकाहरुलाई छनौट गरी राहत सामग्री वितरण गरिएको उक्त वडाका वडा अध्यक्ष तरणी शंकर अधिकारीले बताउनु भयो ।

 

पुस्तकालयले चामल, दाल, तेल, मसला, गेडागुडी, नुन, मास्क, सेनिटाइजर, थर्मोमिटर, सावुन, ब्रस, मन्जन लगायतका सामग्रीहरु वितरण गरिएको तामाकोसी पुस्तकालयले जनाएको छ ।

 

यो पनी पढ्नुहोस् :

अर्थ समितिले ढुंगाना र साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...