YouTube Link

नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गर्यो

Facebook Link

काठमाडौं:  नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ । बैंकले आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै ‘नबिल क्यास मेसिन’ जारी गरेको हो ।

आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत रकम झिक्नेमात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ।

यस प्रविधि नबिल बैंकले सुरुआतमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ।

अब ग्राहकले मेसिनमा रु. १०००, ५०० र १०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एकपटकमा रु. ९९ हजार ९०० जम्मा गर्न सक्नेछन्।

साथै यसमार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्नेछन्। साथै यसमार्फत ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन्।

आफ्नो देशभर १३५ वटा शाखा कार्यालय, १८४ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ।

एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीका साथ ३७ वर्षे बैंकिङ अनुभवका साथ बैंकका ग्राहकलाई मूल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणका लागि लक्षित छ।

यो पनी पढ्नुहोस् :

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसँग सहकार्य

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...