Texas College
YouTube Link

राष्ट्रिय टोलीका सहकर्मी रोनाल्डोलाई फ्रान्सेली क्लब लिलेमा अनुबन्ध हुन फोन्टेकाे आग्रह

प्रतिद्वन्द्वी मानिने लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन

Facebook Link

एजेन्सीः राष्ट्रिय टोलीका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई फ्रान्सेली क्लब लिलेमा अनुबन्ध हुन पोर्चुगिज डिफेन्डर जोसे फोन्टेले आग्रह गरेका छन् ।

एक अन्तर्वार्तामा ३७ वर्षीय फोन्टेले रोनाल्डोलाई नियमित रूपमा लिले आउन आग्रह गर्दै म्यासेज लेख्ने गरेको खुलाएका छन् ।

फोन्टेले लिलेबाट लिग वान खेलिरहेका छन् ।

रोनाल्डोका खास प्रतिद्वन्द्वी मानिने लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अनुबन्ध भएपछि फोन्टेले उनलाई लिलेबाट लिग वान खेल्न अनुरोध गरेका हुन् ।

akhabarnepal.com

मेस्सी फ्रान्स आएपछि हामीलाई थप गाह्रो हुनेछ ।

हामी पनि पिएसजीका लागि चुनौती बन्न सक्छौँ ।

उनले भने- यसैले त म प्रत्येक दिन रोनाल्डोलाई लिले आउन आग्रह गर्दै सन्देश पठाउँछु ।

उनले हा हा हा भनेरमात्र जवाफ फर्काउँछन् ।

‘हामी उपाधि रक्षा गर्न हाम्रो हतियार प्रयोग गर्ने प्रयास गछौँ ।

राष्ट्रिय टोलीका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई म  कुनै पनि बाटोबाट लिले ल्याउने प्रयास गर्नेछु ।

म एउटा योजना बनाउनेछु ।

उनले फ्रेन्च टाइटल जिताउने छन् ।

अघिल्लो सिजन लिलेले पिएसजीको एकाधिकार तोड्दै घरेलु लिगको उपाधि जितेको थियो ।

यस पटक ऊ उपाधि रक्षा गर्ने योजनामा छ, जसका लागि पिएसजी तगारो हुनेमा दुईमत छैन ।

किनकि पिएसजीले हालसम्मकै उत्कृष्ट फरवार्ड लाइन तय गरेको छ ।

अग्रपंक्तिमा मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई राखेको पिएसजी घरेलु लिगमात्र होइन युरोपियन लिगमा पनि उत्तिकै बलियो हुने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नु होस्:

स्पेनिस ला लिगा फुटबल धेरै स्टार खेलाडीको लागि घरसरह मानिन्थ्यो

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...