Texas College
YouTube Link

आज नेप्से ४ अंकले बढ्यो, कूल १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार

Facebook Link

काठमाडौं: नेप्से आज पनि सामान्य अंकले बढेको छ ।

 

नेपाल स्टक एक्सचेञ्‍जका अनुसार आज नेप्से ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा उक्लिएको हो ।

 

आज कारोबार रकम भने घटेको छ । आज कूल १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

कूल २ सय २६ वटा कम्पनीका दुई करोड १८ लाख ९४ हजार २ सय ९ कित्ता सेयर १ लाख ५ हजार ५ सय ७९ पटक खरिद-बिक्री भएको थियो ।

 

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३० अंकले बढेर ५७२.४६ विन्दुमा उक्लिएको छ ।

 

आज घलेम्दी हाइड्रो लिमिटेडको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको थियो । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९.९८ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक ९.०९ प्रतिशत र युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता नौ प्रतिशतका दरले कमाएका छन् ।

 

नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.३३ प्रतिशतका दरले गुमाएका छन् ।

 

अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

संख्यात्मक आधारमा एनआईसी एसिया ब्यालेन्स फण्ड सबैभन्दा धेरै ११ लाख ८९ हजार १ सय ९० कित्ता र युनिभर्सल पावर कम्पनीका सेयर सबैभन्दा धेरै तीन हजार १ सय ४९ पटक किनबेच भएका थिए ।

 

युनियन लाइफको शेयर कारोबार सुचारु मनकामना स्मार्टको कारोबार हुन सकेन
शंकर समुहले रियलमीलाई अधिकृत नेपाल बिक्रेताका रुपमा भित्र्यायो
महालक्ष्मी विकास बैंकले सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग सम्झौता

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...