YouTube Link

अनु मलिकमाथि इजरायलको राष्ट्रिय धुन चोरेको आरोप

Facebook Link

एजेन्सीः चर्चित संगीतकार अनु मलिकमाथि संगीत चोरीको आरोप लागेको छ ।

उनीमाथि यसअघि पनि विभिन्न समयमा संगीत चोरी गरेको आरोप लागेको थियो ।

पछिल्लो पटक म्युजिक चोरी गरेको भन्दै सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।

उनले कम्पोज गरेको एक गीतको संगीत इजरायलको राष्ट्रिय गानको संगीतसँग मिलेको भन्दै उनी ट्रोल भइरहेका हुन् ।

एक दिन पहिले टोकियो ओलम्पिक्समा इजरायलका खेलाडी डॉल्गोपायटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रीय गीत ‘हातिकवाह’ बजाइएको थियो ।

यसको म्यूजिक सुन्नासाथ भारतीयहरुले  १९९६ मा रिलिज भएको फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ स्मरण गरे ।

अनु मलिकले आफ्नो करिअरमा एक सय एक सुपरहिट गीतहरु दिएका छन् तर चोरीको आरोप भने पहिलो पटक लागेको होइन ।

म्यूजिक चोरीका अलावा उनीमाथि नेहा भसीन, श्वेता पंडित र सोना महापात्रा जस्ता गायिकाले सेक्शुअल ह्यारेसमेन्टको पनि आरोप लगाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...