YouTube Link

नेपाली च्याम्पियन क्लव मनाङ-मर्स्याङदीले भारतको मिनर्वा पञ्जावसँग आज खेल्दै, जित्नै पर्ने दवाव

Facebook Link

ललितपुर: एएफसी कप फुटबलको चौथो खेलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आज भारतीय क्लब मिनर्वा पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

खेलमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने भएको छ । क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले दोस्रो होम गेमको रुपमा मनाङले आज हुने खेलको प्रत्यक्ष फाईदा उठाउने र जित निकाल्ने बताएका छन् ।

यसअघिका कमजोरी सुधार गर्दै नयाँ रणनितिका साथमा मैदान उत्रने उनको भनार्इ छ । त्यस्तै कप्तान विराज महर्जनले आजको खेलमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । अर्को चरणमा जान आजको खेल जित्नैपर्ने दबाब भएका कारण पनि घरेलु मैदानमा राम्रो खेल्नुको बिकल्प नभएको बिराजले बताए । यस्तै पञ्जावले पनि जितका लागि नेपाल आएको प्रतिकृया दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...