YouTube Link

एसिड प्रहारमा परेकी २० वर्षीय जेनी खड्कको उपचार हुँदै, एसिड प्रहार गर्ने विष्णु भुजेल प्रहरी नियन्त्रणमा

World Cup 2026
Facebook Link

काठमाडौंट्ठ काठमाडौंको कालोपुलमा एक युवतिमाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छिन् ।

उनको अनुहार, छाति, हात लगायतका शरीरका धेरै अंग जलेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रबक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाईएको छ । एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।

भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ । काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि तत्काल उनलाई काठमाण्डौ काडाघारी सनसिटीवाट पक्राउ गरेको प्रबक्ता बोगटीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाण्डौ प्रहरी तत्कालै परिचालित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...