YouTube Link

कोपा अमेरिकी २०२१ फुटबलमा कोलम्बिया तेस्रो स्थानमा रहयो

उपाविजेता पेरु चौथो स्थानमा समेटिदै.......

Facebook Link

एजेन्सीः कोपा अमेरिकी फुटबल अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बिया बिजयी भएको छ ।

बिहान ५ः४५ मा शुरु भएको खेल कोलम्बियाले पेरुलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको नेश्नल डे ब्राजिलिया स्टेडियमा भएको खेल रेफ्री राफेल क्लाउसले खेलाएका थिए ।

९०मिनेटको खेल समयमा २४ फउल भएको थियो ।

जसमा पाँच पहेंलो कार्ड देखाइएको थियो ।

कोलम्बियाको ओस्कर मोरिलो, विल्मर बारियोस र इड्वीन कार्डाेना तीन खेलाडीले पहेंलो कार्ड पाएका थिए ।

उता पेरुका अन्द्ररे कारिल्लो र क्रिस्टिन कभेभाले पहेंलो कार्ड पाएका थिए ।

पहिलो हाफको पाँच मिनेट ईन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टिन कभेभाको पासमा योसिमर योटुनले गोल गर्दै पेरुलाई अग्रता दिलाएको थिए ।

समयको अन्तिम मिनेटमा कोलम्बियाका इड्वीन कार्डाेनाले पहेंले कार्ड पाएका थिए ।

पहिलो हाफमा अग्रता बनाएको पेरु दोस्रो हाफमा समाहलिना नसक्दा ६६औं मिनेटमा २–१ले कोलम्कियाको पक्षमा नतिजा सुम्पिएको थियो ।

दोस्रो हाफको (चौथो) ४९औं मिनेटमा जुअन कुअडर्डाे गोलमा कोलम्बियाले खेलमा बराबरी गोल गर्न सफल भएको थियो ।

६६औं मिनेटमा क्यामिलो भार्गासको पासमा लुईज दियाजले गोल गर्दै कोलम्बियाले खेलमा पछि परेको स्थितिलाई उल्टाउदै अग्रता बनायो ।

पेरुले पनि बराबरी गोल गर्ने कसरत गरि नै रहयो ।

८२औं मिनेटमा गिअनलुकाको गोलले पेरु पनि खेलमा हार नमान्ने संकेत देखाउदै खेललाई २–२ गोलको बराबरीमा पु¥यो ।

९० मिनेटको ईजुरी समयमाको चौथो मिनेटमा लुईज डियजले व्यक्तिगत दोस्रो तथा कोलम्बियाको लागि खेलमा तेस्रो गोलले पेरु स्तब्ध भयो ।

गत संस्करणको उपाविजेता पेरु अन्तिम समयमा गोल व्यहोर्दै चौथो स्थानमा समेटिदै कोपा अमेरिकी फुटबल २०२१ लाई बिदाई ग¥यो ।

यो पनि पढ्नु होस्ः

स्पेनिस डिफेन्डर सर्जियो रामोस पेरिस सेन्ट जर्मेनमा अनुबन्धित

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...