YouTube Link

इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुग्न सफल

उपाधिको लागि इंग्ल्यान्डले इटालीको सामना

World Cup 2026
Facebook Link

एजेन्सी: इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।

लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा डेनमार्कलाई २–१ ले पराजित गर्दै

इंग्ल्यान्ड पहिलोपटक युरोकपको फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

बराबरीमा टुंगिएको खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

३०औं मिनेटमा डेनमार्कका मिकेल ड्याम्स्गार्डले गोल गरेका थिए ।

उनले फ्रिकिक मार्फत सुन्दर गोल गर्दै खेलमा अग्रता दिलाएक थियो ।

डेनर्माकको अग्रता धेरै बेरसम्म ठिक्न सकेन ठिक ९ मिनेटपछि डेनमार्कका सिमोन कियारले आत्मघाती गोल गरे पछि खेल १–१को बराबरीमा पुगेको थियो ।

akhabarnepal.com

डेनमार्कका योकिम मिहलले डिबक्स एरियामा रहिम स्टर्लिङलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

१०४औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल २–१को स्थितिमा पु¥यका थिए ।

केनको पहिलो प्रहार डेनिस गोलरक्षक कास्पर्स माइकलले रोकेका थिए ।

उक्त रिबाउन्ड भएर आएको बललाई केनले नै गोलमा परिणत गरेका थिए ।

akhabarnepal.com

त्यसपछि दुवैतर्फ बाट कुनै गोल हुन नसके पछि इंग्ल्याण्डले खेल जितेको हो ।

फाईनलमा उपाधिको लागि इंग्ल्यान्डले इटालीको सामना गर्नेछ ।

फाईनल खेल आइतबार राति १२ः४५ बजे वेम्ब्ली रंगशाला इंग्ल्याण्डमा हुनेछ ।

यो पनि पढ्नु होस्:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...